काठमाडौँ । सञ्चारमन्त्री गोकुल बास्कोटाको कार्यकक्षबाट अहिले विभिन्न कागजातहरु धमाधम पोको पारेर उनी निकट केही ब्यक्तिहरुले बाहिर लगिरहेका छन्। उनको कार्यकक्षमा पनि कसैलाई पस्न दिइएको छैन। सेक्युरिटी प्रेस खरिदमा घुस मागेको अडियो सार्वजनिक भएपछि राजीनामा दिएका बास्कोटाको उनी निकट व्यक्तिहरुले सबै कागजातहरु पोको पारेर लैजान थालेका हुन्। सामाजिक सञ्जाल,नागरिक समाज , विभिन्न निकाय तथा राजनीतिक…