३ श्रावण २०८३, आइतबार | Sun Jul 19 2026

म्याद गुज्रिएको खुवाइयो हात्तीपाइलेको औषधि, सांसदले नै गरे खुलासा !

बुटवल । हात्तीपाइले रोग निवारणमा खुवाइएको औषधि नै म्याद गुज्रेको भेटिएको छ । बाँकेको डुँडुवा गाउँपालिकाको वार्ड नम्बर २ बाढी गाउँमा खुवाइएको औषधि तीन महिनाअघि नै म्याद सकिएको भेटिएको हो । स्वास्थ्यकर्मीले नै म्याद सकिएको औषधि बिरामीलाई खुवाएको भन्दै प्रदेश सभाको बैठकमा सांसदले आपत्ती जनाएका छन् । बाँकेका सांसद विजयबहादुर यादवले कर्मचारीले नै सर्वसाधारणको स्वास्थ्य…