५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026

कुवेतमा ६ नेपालीको मृत्यु प्रकरणः पाल्पा र दाङका गरी चार जनाको पहिचान

काठमाडौं । बालुवाको ढिस्कोले पुरिएर कुवेतमा ६ जना नेपालीको ज्यान गएको कुवेतमा रहेको नेपाली दूतावासले पुष्टि गरेको छ । ज्यान गुमाउनेमा पाल्पाका एकबहादुर गाहा, सिरहाका गङ्गाराम चौधरी, ताप्लेजुङका वसन्त गुरुङ र दाङका श्यामनारायण चौधरी छन् । ज्यान गुमाउने दुई जनाको पहिचान हुन बाँकी रहेको दूतावासले जनाएको छ । बालुवाको ढिस्कोले पुरिएर धर्मेन्द्रकुमार शाह र मनोरथ…