२ श्रावण २०८३, शनिबार | Sun Jul 19 2026

सांसद अभिषेक माथि ज्यान मार्ने उद्योग सम्बन्धि मुद्धाः ५ लाख धरौटी बुझाएर पुर्पक्ष

मायादेवी अनलाइन, चारनम्बर । प्रतिनिधि सभा सदस्य अभिषेक प्रताप शाह अन्ततः अदालतमा उपस्थित भएर ५ लाख धरौटी बुझाएका छन् । जिल्ला अदालत कपिलवस्तुमा शरिर बन्धक, डाँका, अपहरण तथा ज्यान मार्ने उद्योग अन्र्तगत मुद्धा खेपेका सांसद शाहले ५ लाख धरौटी बुझाएका हुन् । उनले आफुमाथि लागेको आरोप अस्विकार गर्दै आएका थिए । जिल्ला न्यायधिश लालकाजी श्रेष्ठको…