मायादेवी अनलाइन, चारनम्बर । प्रदेश ५ स्तरीय डान्सिङ स्टारको उपाधि कपिलवस्तु वाणगंगाकी युना कार्कीले चुमेकी छिन् । तीन महिना देखि चलेको ‘डेकोर कपिलवस्तु डान्सिङ स्टार’ को पहिलो सिजन शुक्रबार राती सकिएको छ । चन्द्रौटामा भएको फाइनल कार्यक्रममा कार्कीले उपाधि जितेकी हुन् । उपाधि जितेसंगै कार्कीले नगद रु. १ लाख ११ हजारसहित आकर्षक विभिन्न गिफ्ट प्राप्त…