५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026

कोरोना उद्गमस्थल हुवेइबाट फर्किनेमा कपिलवस्तुका खनाल पनि, भन्नुहुन्छ ‘हामी नजरबन्दमा थियौँ, त्यहाँ विजोग छ ’

चन्द्रकान्त न्यौपाने, कपिलवस्तु । कोरोना भाइरसको उद्गम स्थल चीनको हुवेइबाट नेपाल फर्कनेमा कपिलवस्तुका एक जना विद्यार्थी पनि रहेका छन् । सरकारले १ सय ७५ जना नेपालीलाई चीनबाट उ्द्धार गरी भक्तपुरको खरिपाटीको क्वारेनटाइनमा ल्याएपछि कपिलवस्तुका सरोज खनाल रहेको पाइएको हो । अर्घाखाँचीको ढाकावाङबाट कपिलवस्तुको वाणगंगा–८, चप्परगाउँमा बस्दै आएका सरोज खनाल वायोक्यामेष्ट्री विषयमा विद्यावारिधीका लागि त्यहाँ जानुभएको…