२ श्रावण २०८३, शनिबार | Sun Jul 19 2026

प्रधानमन्त्री अस्वस्थ, नेकपा सचिवालय बैठक स्थगित

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आइतबार डाकिएको सचिवालय बैठक स्थगित भएको छ। प्रधानमन्त्रीको स्वास्थ्य अस्वस्थताका कारणले नेकपाको सचिवालय बैठक स्थगित भएको हो। पार्टी एकताको प्रक्रियाबारे छलफल गर्नको लागि डाकिएको बैठक स्थगित भएको प्रधानमन्त्रीको प्रेस संयोजक सूर्य थापाले जानकारी दिए। प्रधानमन्त्री ओलीले शनिबार डायलासिस गराएकाले चिकित्सको सल्लाहअनुसार आरामको लागि बैठक स्थगन गरेको उनले बताए।…