२ श्रावण २०८३, शनिबार | Sun Jul 19 2026

सैनामैनामा मोटरसाइकल दुर्घटना, एकको मृत्यु

सैनामैना । रुपन्देहीको सैनामैना २ कालिकाचोकमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । दुर्घटनामा रोल्पा नगरपालिका ३ खुमले निवार्सी २५ वर्षिय तारा प्रसाद केसीको ज्यान गएको हो । शुक्रबार पुर्वबाट पश्चिम तर्फ जादै गरेको लु २६ प ८१८० न. मोटरसाइकलले सोही दिशा तर्फ नै जादै गरेको लु २ ख ३७९८ नं को टिप्परलाई…