मायादेवी अनलाइन, चारनम्बर । संघीय अर्थ मन्त्रालयले कपिलवस्तुको तौलिहवा र अर्घाखाँचीमा कर कार्यालयका शाखा खोल्ने निर्णय गरेको छ । आन्तरिक राजश्व कार्यालय कृष्णनगरमा करका काम हुँदै आएको भएपनि मन्त्रालयले करका शाखा कार्यालय बढाउने निर्णय गरेको हो । अर्को महिनादेखि लागु हुने गरी मन्त्रालयले करका शाखा कार्यालय खोल्न थालेको आन्तरिक राजश्व कार्यालय कृष्णनगरका प्रमुख पुण्य प्रसाद…