१ श्रावण २०८३, शुक्रबार | Sat Jul 18 2026

बोराको थुप्रोमा च्यापिएर एकै घरका चार जनाको मृत्यु, निसास्सिएर मृत्यु भएको आशंका

भैरहवा । रुपन्देहीको भैरहवामा बोराको थुप्रोले च्याप्दा एकै परिवारका चार जनाको मृत्यु भएको छ । सिद्धार्थ नगरपालिका ६ गल्लामण्डीमा आफ्नै घरको सटरमा स्टोर गरिएको बोराको चाङ पल्टिएर भारत बिहारका ३० बर्षीय सहजाद हुसेन, उनीकी श्रीमती २८ बर्षीया सद्धव खातुन, ६ बर्षीय छोरा सुल्तान रजा र २ बर्षीया छोरी सहिना खातुनको मृत्यु भएको हो । घरमा…