२ श्रावण २०८३, शनिबार | Sun Jul 19 2026

पुसमा मात्रै ५२ हजार नेपाली विदेशिए

काठमाडौं ।वैदेशिक रोजगारीका लागि पुस महिनामा मात्रै ५२ हजारभन्दा बढी नेपाली श्रमिक विदेशिएका छन् । संस्थागत, रिइन्ट्री, व्यक्तिगत तथा वैधानिकीकरण गरी गत महिनामा ५२ हजार २ सय २५ जना वैदेशिक रोजगारीमा गएका हुन् ।पुस महिनामा श्रम स्वीकृति लिएर विश्वका विभिन्न ८४ मुलुकमा नेपाली कामदार पुगेका छन् । वैदेशिक रोजगार विभागका अनुसार विदेशिएकामध्ये धेरै मलेसिया गएका…