२ श्रावण २०८३, शनिबार | Sun Jul 19 2026

हरेक साताको मंगलबार चन्द्रौटामा २५ रुपैयाँ मै एक छाक खाना

चन्द्रौटा । तपाई हामी जो कसैले होटलमा खाना खादा सामान्यतया डेढ दुईसय हाराहारी रकम तिरेर एक छाक शाकाहारी खाना खाने गर्दछौँ । तर कपिलवस्तु, चन्द्रौटामा रहेको महाकाल सामाजिक संस्थाले भने अब हरेक हप्ताको मङ्गलबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म रु २५ मै खाना खुवाउने व्यवस्था गरेको छ । मङ्गलबार सो कार्यक्रमको शुभारम्भ गर्दै प्रदेशसभा…