२८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026

आज ‘क्रिसमस डे’ मनाइँदै, ईसाई धर्मालम्वीलाई मात्र सरकारी विदा

मायादेवी अनलाइन, कपिलवस्तु । आज क्रिसमस डे । क्रिश्चियन धर्मका संस्थापक येशू ख्रीस्टको जन्म जयन्तीका अवसरमा देशभरका चर्चमा प्रार्थनालगायत कार्यक्रम गरी मनाइँदै छ । प्रत्येक वर्ष डिसेम्बर २५ तारिखका दिन यो दिवस विश्वभरका ईसाई धर्मालम्वीले मनाउने गरेका छन । विभिन्न प्राचीन यूरोपियन दस्तावेजका अनुसार क्राईस धर्तीमा आउनपूर्वनै पनि हिउँदको यो मध्य समयमा आगो र प्रकाशको…