२८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026

सभामुख चयन प्रक्रिया एक साता पछि

काठमाडौं । प्रतिनिधि सभाको नयाँ सभामुख चयनको प्रक्रिया पुस ११ देखि सुरू हुने भएको छ। उपसभामुख शिवमाया तुम्बाहाङफेको नेतृत्वमा आज बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले पुस ११ गते बस्ने बस्ने प्रतिनिधि सभाको बैठकले सभामुख चयनको कार्यतालिका सार्वजनिक गर्ने निर्णय गरेको संसद सचिवालयका प्रेस विज्ञ शेखर अधिकारीले बताए। बैठकले आज बस्ने प्रतिनिधि सभा बैठकको अध्यक्षता उपसभामुख…