२९ आश्विन २०८३, बिहिबार | Thu Oct 15 2026

ट्याक्टरमै सुत्केरीः संयोगकी, दुर्गमताको पीडा !

मायादेवी अनलाइन, समाचार डेस्क । पुस ५ गते शनिबार साँझपख कपिलवस्तुमा एउटा खबर बाहिरियो । जिल्लाको विजयनगर गाउँपालिकामा एक महिला ट्याक्टर मै सुत्केरी भएको सम्बन्धि । घटना यथार्थ नै थियो । पुसको यो चिसोमा सुत्केरी व्यथाले च्यापिएकी ती महिलालाई ट्याक्टरको सहायताले अस्पताल ल्याईदै थियो । बाटो मै उनी सुत्केरी भइन । महिलाको सबैभन्दा बढी पीडाको…