८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

समाजवादी पार्टीले सरकार छाड्ने



काठमाडौं ।
समाजवादी पार्टीले सरकार छाड्ने भएको छ। केन्द्रीय अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा सरकारमा सहभागी भएको समाजवादी पार्टीले सरकार छाड्ने निर्णय गरेको हो।
यादवले केहीबेरमै राजीनामा घोषणा गर्ने स्रोतले जनायो। समाजवादी पार्टीका सरकारमा २ मन्त्री रहेका छन्।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा उनले संविधान संशोधनको विषयमा प्रस्ताव राख्न खोजेका थिए। तर प्रधानमन्त्रीले उनको प्रस्ताव ठाडै अस्वीकार गरिदिए।
यस्तो थियो उपेन्द्र यादवले मन्त्रिपरिषदमा राख्न खोजेका प्रस्तावः


सेतोपाटीबाट

प्रकाशित मिति : ८ पुस २०७६ मंगलबार ००:००  १ : ३४ बजे