विष्णुकुमार आले, अर्घाखाँची । अर्घाखाँचीको मालारानी गाँउपालिका ३ मा उत्साहजनक रुपमा मतदान जारी रहेको छ । अहिलेसम्म करिब २ हजार १६ मत खसेको छ । शान्तिपूर्ण रुपमा मतदान जारी रहेको प्रमुख जिल्ला अधिकारी बिजयराज पौडेलले जानकारी दिए । सो वडामा ३ हजार ११ मतदाता रहेका छन् । वडाध्यक्ष जीवन कुमार चौवानको ०७४ साल पौष १३…