मायादेवी अनलाइन, वाणगंगा । कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नम्बर ७ ले आयोजना गरेको बृहत निःशुल्क आँखा शिविरमा ३ सय ६५ जनाले आँखाको परिक्षण गराएका छन् । वडा नम्बर ७ को आयोजनामा जनचेतना निमावि बनगाईको प्रांगणमा भएको निःशुल्क आँखा शिविरमा वडा नम्बर ७ संगै, वडा नम्बर ५, ६, ८ र ९ का स्थानीयले पनि आँखाको जाँच…