२८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026

प्रधानमन्त्री ओलीलाई मिर्गौला दिन २ जना तयार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपणका लागि मिर्गौला दिन दुई जना नातेदार तयार भएका छन्। प्रधानमन्त्रीकी निजी चिकित्सक डा.दिव्या सिंह शाहका अनुसार मिर्गौला दिन तयार हुनेमा एक पुरुष र एक महिला रहेका छन्। एपेन्डिसाइटिसको शल्यक्रिया भएका कारण घाउ निको हुन ढिला हुने भएकाले मिर्गौला प्रत्यारोण भने पछि धकेलिएको डा. शाहले बताइन्। ‘मिति तय…