२८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026

शिवराजमा डेंगु रोकथाम सम्बन्धी अन्तरक्रिया

दिपक खड्का, चन्द्रौटा । नेपालमा डेेंगु रोगको प्रकोप बढदै गएपछि कपलिवस्तुको शिवराज नगरपालिकामा यस रोग बारे अन्तरक्रिया गरिएको छ । कार्यक्रममा बोल्दै शिवराज नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख विष्णु बहादुर क्षेत्रीले अहिले यो रोग नेपालको विभिन्न जिल्लामा महामारीको रुपमा देखा परेको भन्दै सचेत रहनुपर्ने बताउनुभयो । डेङ्गु रोग एडिस एजिप्टाइ नामको पोथी लामखुट्टेले टोकेर हुने तिव्र…