कपिलवस्तु । रुसमा गत भदौ १६ गते हत्या गरिएका कपिलवस्तु नगरपालिका ३ ठुलो सडवाका २६ बर्षिय राजकुमार यादवको शव १८ दिनपछि घरमा ल्याइएको छ। काठमाडौंबाट शुक्रबार दिउँसो उनको शव घर पुर्याइएको हो। बैदेशिक रोजगारीका लागि टुरिस्ट भिसामा गएका यादवको भदौ १६ गते एक महिलासहित ३ जनाको अज्ञात समूहले धारिलो हतियार प्रहार गरी हत्या गरेका थिए।…