२८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026

रवि लगायत तीनैजनाको सुनुवाइ २ असोजमा

काठमाडौं । पत्रकार शालिकराम पुडासैनीलाई आत्महत्या दुरुत्साहनका अभियुक्त रवि लामिछाने र युवराज कँडेल तथा अस्मिता कार्कीलाई थुनामा राखेर थप अनुसन्धान गर्न माग गर्दै दर्ता भएको रिटको सुनुवाइ सरेको छ। उच्च अदालत पाटनको हेटौंडा इजलासले रवि, युवराज र अस्मितालाई थुनामा राखेर अनुसन्धान गर्न माग गर्दै दर्ता भएको निवेदनमाथि अब आगामी असोज २ गते विहिबार सुनुवाई हुने…