मायादेवी अनलाइन, तौलिहवा । कपिलवस्तुमा मनाईएको गणतन्त्र दिवस औपचारिकतामा सीमित बनेको छ । कार्यक्रममा देखिएको सहभागीले कार्यक्रमका लागि मात्र कार्यक्रम राखिएको हो भन्ने देखिएको हो । दिवसको रन्को कर्मचारीलाई मात्र लागेको कार्यक्रमले देखिएको छ । गणतन्त्र दिवसको अवसरमा आयोजित कार्यक्रममा गरिएको कार्यक्रममा देखिएको सहभागीताले यस्तो भान भएको हो । दिवस मनाउन जिल्ला समन्वय समितिका प्रमुख…