सीताराम चौधरी, चन्द्रौटा । “रक्तदान जीवनदान” भन्ने मूल नारासहित कपिलवस्तुको चन्द्रौटामा आयोजित रक्तदान कार्यक्रममा १ सय ५ युनिट रगत संकलन भएको छ । लुम्बिनी पर्यटन वर्ष २०७६ को अवसर पारी व्यापार संघ कपिलवस्तुले आयोजना गरेको रक्तदान कार्यक्रममा रक्तदाताहरुले रक्तदान गरेका हुन् । रक्तदान नै जीवनदान भएकाले रगतको आवश्यकतालाई थप टेवा दिन रक्तदान कार्यक्रम गरिएको व्यापार…