२८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026

गैडहवाकी निशाको हत्या आफ्नै प्रेमीबाट, २ जना पक्राउ

भैरहवा । रुपन्देहीको गैडहवा गाउँपालिका वडा न.१ साँडिको भुझौलीकी १८ वर्षिय सवनाम निशाको आफनै प्रेमी तथा छिमेकी असरुद्धिन मुसलमानले हत्या गरेको पुष्टि भएको छ । गत बैशाखमा मृत अवस्थामा भेटिएकी निशालाई मुलमानले अन्य दुई जनाको सहयोगमा हत्या गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले आज भैरहवामा पत्रकार सम्मेलन गरी निशाको…