२८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026

बैतडीमा जीप दुर्घटनाः तीन जनाको मृत्यु तीन घाइते

बैतडी । दशरथचन्द्र नगरपालिका ११ को नानीगाडमा जीप दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ भने अर्का तीन जना घाइते भएका छन् ।  दशरथचन्द नगरपालिका(२, देहीमाण्डौबाट नागार्जुन जाँदै गरेको ग १ ज ४९२१ नम्बरको जीप आइतबार बिहान दशरथचन्द नगरपालिका ११ नानीगाड भन्ने स्थानमा दुर्घटनाग्रस्त भएको हो । दुर्घटनामा दशरथचन्द नगरपालिका १० बाराकोटका हिरावल्लभ भट्ट र…