२८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026

न क्याम्पस प्रमुख, न बैधानिक व्यवस्थापन समिति ? त्रिभुवन क्याम्पसको वेहाल स्थिती

नवलपरासी । पश्चिम नवलपरासीको ग्रामीण क्षेत्रमा रहेको एक मात्र त्रिभुवन क्याम्पस बेलाटारी यतिबेला अलपत्र परेको छ । क्याम्पसमा लामो समयदेखि वैधानिक सञ्चालक समितिसमेत नहुनु र क्याम्पस प्रमुखले समेत राजीनामा दिएपछि क्याम्पस यतिबेला अलपत्र परेको हो । अहिले चार महीनादेखि शिक्षकले पारिश्रमिक पाएका छैनन् भने आठ महीनादेखि विद्यार्थीको निरन्तर आन्दोलन जारी छ । क्याम्पसमा क्याम्पस प्रमुख…