काठमाडौं । आउँदो आर्थिक वर्षमा पाँच लाख रोजगारी सिर्जना हुने भएको छ । निर्माण र उत्पादनमूलक क्षेत्रमा आउँदो आवमा पाँच लाख रोजगारी सिर्जना गर्ने सरकारको तयारी छ। सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले सार्वजनिक र निजी क्षेत्रको साझेदारीमा पाँच लाखभन्दा बढी रोजगारी सिर्जना गर्ने सकारको तयारी भएको बताइन्। प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तरगत…