१२ भदौ २०८३, शुक्रबार | Fri Aug 28 2026

गुल्मीमा १४ वर्षीय बालिका बलात्कृत, एकजना पक्राउ

गुल्मी । गुल्मीमा १४ वर्षीय बालिका बलात्कृत भएकी छिन् । छत्रकोट गाउँपालिका निवासी १४ वर्षीय बालिकालाई पाल्पा तानसेन नगरपालिका–५ का ४५ वर्षीय हनुमान भनिने समीर मियाँले बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक दीपककुमार बस्नेतले जानकारी दिनुभयो । मामाघर गएर आमासँगै घर फर्कँदै गरेकी बालिकालाई मोटरसाइकलमा आएका मियाँले बालिकालाई घर र्पुयाइदिन्छु भन्दै लिएर गएर…