२८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026

जापानको लडाकु विमान समुद्रमा खस्यो

एजेन्सी ।  जापानको एउटा लडाकु विमान दुर्घटनामा परेको पुष्टि भएको छ । राडारसँग सम्पर्क टुटेको एक दिनपछि जापानको एफ–३५ लडाकु विमानको भग्नावशेष प्यासफिक ओसनमा भेटिएको हो । विमानका पाइलटको अवस्था भने थाहा हुन सकेको छैन । जापानी सेनाले पाइलटको खोजी भइरहेको जनाएको छ । विमान हराएपछि खोजी सुरु भएको थियो । विमानको खोजीमा खटिएको टोलीले…