२८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026

यस्तै छ गरिबको जीन्दगी, आर्थिक अभावले उपचारकै आशमा वर्षदिन वित्यो

सीताराम चौधरी, कपिलवस्तु । सामान्य परिवारमा जन्मनु भएका उहाँ । सम्पत्तिको नाममा सुकुम्बासीको घरघडेरी मात्र । हातमा आकर्षक भवन निर्माण गर्न सक्ने डकर्मीको सीप कला छ उहाँमा । उमेरले अहिले उहाँ भर्खर २९ वर्षका हुनुहुन्छ । आमा बाबा, श्रीमती र १ छोरी छन्, उहाँको घरमा । हातको कला सीप प्रयोग गरेर परिवारको जीवनस्तर उकास्ने मनमा…