२८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026

श्रीलंकामा सार्वजनिक स्थलमा बुर्का प्रतिबन्धित

एजेन्सी । श्रीलंकामा सर्वाजनिक स्थानमा बुर्का लगाउन प्रतिबन्ध लगाइएको छ । राष्ट्रपति मैत्रीपाला सिरिसेनाले सर्वाजनिक स्थानमा पूरै अनुहार छोपिने गरि बुर्का लगाउन नपाउने घोषणा गरेका हुन् । अप्रिल २१ मा राजधानी कोलम्बो र आसपासका क्षेत्रमा रहेका चर्च तथा सुविधा सम्पन्न होटलहरुमा भएको आंकवादी आक्रमणपछि सुरक्षा सतकर्ता अपनाउने क्रममा सार्वजनिक स्थलमा बुर्कामाथि प्रतिबन्ध लगाइएको हो ।…