२८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026

कृषि मन्त्री खनाल भन्छन्, वाणगंगा मुलुककै ‘गिनेचुने’को नगरपालिका

मायादेवी अनलाइन, वाणगंगा । कृषि पशुपंक्षि तथा प्रविधि विकास मन्त्री चक्रपाणी खनाल बलदेवले कपिलवस्तुको विकास ढाँचा दीर्घकालिन तवरले गर्नुपर्ने बताउनु भएको छ । मुलुक तीव्र विकासको क्रममा रहेका कारण जिल्लाको विकास पनि अब साँघुरो ढाँचाबाट नभई फराकिलो सोचबाट गर्नुपर्ने मन्त्री खनालको भनाई रहेको छ । बाणगंगाा नगरपालिकाले आइतबार जितपुरमा आयोजना गरेको नगरपालिकाको सर्वाङगिण विकासको लागि…