२८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026

भारतले जम्मू–कश्मीरमा सुरक्षा सतर्कता बढायो

एजेन्सी । भारत प्रशासित जम्मू–कश्मीरको पुलवामा जिल्लामा गएको बिहीबार सिआरपिएफको गाडीमा चरमपन्थीले गरेको आक्रमणमा ४६ जवानको ज्यान गएपछि भारतीय सुरक्षाकर्मीले सुरक्षा सतर्कता बढाएको छ । सुरक्षाकर्मीले संयुक्त कारवाही अभियान चलायो । त्यसमा पाँच सुरक्षाकर्मीसहित ८ जनाको ज्यान गयो । अहिले पनि पुलवामा सुरक्षाकर्मीले चरमपन्थीविरुद्ध कारवाही अभियान चलाइरहेको छ ।सिआरपिएफको गाडीमाथि आक्रमण भएपछि आर्मी, सिआरपिएफ र…