२८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026

अनिता पौडेल हत्याकाण्डः हत्यारा सार्वजनिक गर्न माग गर्दै प्रर्दशन

मायादेवी अनलाइन, वाणगंगा । अनिता पौडेलको हत्यारालाई सार्वजनिक गर्न माग गर्दै सोमबार स्थानीयले प्रर्दशन गरेका छन । कपिलवस्तु वाणगंगा न.पा. ४ कुवेरापुर स्थित पौडेलको गत शुक्रबार मध्यरातमा हत्या गरिएको थियो । हत्या भएको तीन दिन विति सक्दा पनि अभियुक्त पक्राउ नपरेको भन्दै स्थानीयले तत्काल पक्राउ गर्न दबाब दिएका हुन । सोमबार दिउँसो सयौं संख्यामा उपस्थित…