मायादेवी अनलाइन, तौलिहवा । प्रहरीले साउन देखि माघ २६ सम्म खोलाबाट बालुवा चोरीमा संलग्न भएका ९३ वटा साधनलाई पक्राउ गरेको जनाएको छ । खोला नालामा ठेक्का नलागे पछि कारोवारीहरुले खोलाबाट बालुवा चोर्ने गरेका थिए । अहिले भने जिल्लाका अधिकांश स्थानीय तहले खोला नालाको ठेक्का लगाई सकेका छन । बालुवा चोरीबाट १९ लाख ७० हजार जरिवाना…