२८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026

सिन्धुलीमा जीप दुर्घटना चार जनाको ज्यान गयो

सिन्धुली । सिन्धुलीको फिक्कल गाउँपालिकामा जीप दुर्घटना हुँदा ४ जनाको ज्यान गएको छ । दुर्घटनामा केही घाइते भएका छन् । अहिले प्रहरीको टोली घटनास्थलतर्फ गएको सिन्धुली प्रहरीले जनाएको छ । दुर्घटनाको बाँकी विवरण आउन बाँकी छ । यसअघि सिन्धुलीमै जन्ती बोकेको टिप्पर दुर्घटना हुँदा २ जनाको ज्यान गएको थियो । ४० जना घाइते भएका छन्…