२८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026

ठक्कर दिने गाडी फरार, घाइते अस्पतालमा छटपटाउँदै, प्रहरी रमिते !

मायादेवी अनलाइन, वाणगंगा ।  पूर्व पश्चिम राजमार्ग अन्तरगत वाणगंगा १ वैरियामा एक युवकलाई ठक्कर दिएको गाडी इलाका प्रहरी कार्यालय पिपराले अझैसम्म पत्ता लगाउन सकेको छैन । शुक्रबार साँझ ठक्कर दिएको गाडीको प्रहरीले पहिचान गर्न सकेको छैन । दुर्घटना भएको दुई दिन वित्दा समेत इलाका प्रहरी कार्यालय पिपराका प्रमुख चन्द्र बहादुर केसीले सिसिटिभि क्यामेरा हेर्दा  गाडीको…