मायादेवी अनलाइन, कपिलवस्तु । कपिलवस्तु प्रतिनिधिसभा ३ को प्रदेश सभा निर्वाचन क्षेत्र नं.‘२’ का सांसद विरेन्द्र कानौडिया प्रदेश स्थायी राजधानी रुपन्देहीको पक्षमा उभिएका छन । कपिलवस्तुबाट निर्वाचित कनौडियाले रुपन्देहीमा स्थायी राजधानी हुनुपर्ने जोडदार माग गरे । विहीबार रुपन्देही कांग्रेसले बुटबलमा गरेको स्थायी राजधानीको माग सम्बन्धि आमसभामा बोल्दै प्रदेशसभा सदस्य कानौडियाले स्थायी राजधानीको विकल्प रुपन्देही बाहेक…