मोहन बेल्वासे, कोपवा । कपिलवस्तुमा अनुगमनको अभावमा स्वास्थ्य जस्तो विषयमा गम्भिर लार्परवाही समाचार मायादेवी अनलाइनमा प्रकाशन भएपछि बुधबार अनुगमन भएको छ । वाणगंगा नगरपालिका भित्र भैरहेको लापरबाहीको समाचार प्रभावले नगरको अनुगमन समितिले केही औषधि पसलको अनुगमन गरेको हो । नगरपालिकाको वडा नं ६ मा भएको अनुगमनमा भारतिय नागरिकद्धारा खोलिएको र प्रतिबन्धीत औषधी बेचविखन गर्ने दुई…