२८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026

लुम्बिनीमा जारी त्रिपिटक बाचन आज सकिदै

लुम्बिनी । नेपालमै पहिलो पटक बौद्ध धर्म ग्रन्थ त्रिपिटक वाचन कार्यक्रम भव्यताका साथ बुधबारबाट लुम्बिनीमा सुरु भएको छ । १८ देशका ५ सयभन्दा बढी भिक्षु भिक्षुणी र उपासकसमेत गरी झण्डै २ हजार जनाको उपस्थितिमा ३ दिने त्रिपिटक वाचन कार्यक्रम लुम्बिनीको मायादेवी मन्दिर नजिकैको बगैँचामा सुरु गरिएको हो । कार्यक्रमअनुसार पहिलो दिन अस्ति बुधबार थाई भिक्षुहरुबाट…