२८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026

पाचौं चन्द्रौटा महोत्सवको दोस्रो दिन, ५ हजार दर्शकद्धारा अवलोकन

मायादेवी अनलाइन, चन्द्रौटा । पाँचौ चन्द्रौटा कृषि तथा प्रर्यटन महोत्सवको शुक्रबार दोस्रो दिन देखि दर्शकको सहभागीता बढ्न थालेको छ । “कृषि, प्रर्यटन, उद्योग–व्यापार र रोजगार आर्थिक समृद्धि आत्मनिर्भरताको मूल आधार” भन्ने मूलनाराका साथ ब्यापार संघ कपिलवस्तुले संचालन गर्न लागेको पाँचौ चन्द्रौटा महोत्सवको आज दोस्रो दिन हजारौ दर्शकले महोत्सवको अबलोकन गरेको आयोजकले जनाएको छ । आज…