२८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026

कैदीवन्दीले लगाए भाईटिका

शिवलाल सुवेदी, गुल्मी । ,गुल्मीका कैदीबन्दीले भाइटिका लगाएका छन् । जिल्ला कारगार गुल्मीमा रहेका कैदीबन्दीहरूले आफ्ना दिदीबहिनीको हातबाट भाइटिका लगाएका हुन् । ५३ जना पुरुष, ४ जना महिला र २ जना नाबालिका गरी ५९ जना कैदी रहेका जिल्ला कारगार गुल्मीमा ८ जनाले कारगार भित्रै भाईटिका लगाएको गुल्मी प्रहरी प्रमुख दिपक कुमार वस्नेतले जानकारि दिएका छन…