मायादेवी अनलाइन, तौलिहवा ।प्रादेशिक अस्पताल बुटवलमा बेड अभावका कारण उपचार हुन नसेकेकी एक कोरोना संक्रमित गर्भवती महिलाको कपिलवस्तु अस्पतालमा अप्रेशन गरी बिहीवार राति बच्चा जन्माइएको छ । प्युठान स्थायी घर भएकी ३१ बर्षीया महिलालाई उपचारका लागि सोमबार प्रादेशिक अस्पताल बुटवल लगिएको थियो । गर्भवती समेत रहेकी ती महिलाको पिसिआर टेस्ट गर्दा पोजेटिभ देखिएको थियो ।…