२८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026

होलीमा रंग खेल्नु अघि जान्नै पर्ने कुरा

काठमाडौं ।रंगहरूको पर्व होली नजिकिएको छ । रंगसंग प्रेम र सद्भाव साटासाट गर्ने यो पर्वमा कोरोना भाइरस संक्रमणको दोश्रो लहर देखिएसंगै सरकारले समुहमा नमनाउन आग्रह गरेको छ । तसर्थ यस पटकको होली केवल घरभित्र सिमित सदस्यबीच एक आपसमा मनाउनु पर्दछ । यस अलावा होलीको रंगका कारण हुनसक्ने केहि जोखिमबारे सचेत हुन आवश्यक हुन्छ । होली…