२८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026

एमालेको महिला, युवा र विद्यार्थी संगठनमा दह्रो पकड राख्दै खनाल–नेपाल पक्ष

काठमाडौं ।नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल पक्षले पार्टीको भातृ संगठनमा दरिलो पकड राखेको छ । २३ फागुनमा सर्वोच्च अदालतको फैसलापछि खनाल–नेपालले एमालेमा समानान्तर कमिटी गठन गरेको भन्दै प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको एमालेले खनाल–नेपाल पक्षका चार नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरे पनि यो पक्षले पार्टीको महिला र युवा…