२८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026

बाणगंगाको तेश्रो मेयर कपः उपाधि वडा नम्बर २ ले जित्यो, कसले के पाए ?

मायादेवी अनलाइन, चारनम्बर ।कपिलवस्तुको बाणगंगा नगरपालिकाले आयोजना गरेको तेश्रो मेयर कपको उपाधि वडा नम्बर २ ले जितेको छ । प्रतियोगिताको उपाधि भीडन्तमा वडा नम्बर १ लाई ४–१ गोल अन्तरले स्तब्ध पार्दै २ ले लगातर दोश्रो पटक तेश्रो मेयर कपको उपाधि उचालेको हो । बुद्ध रंगशाला जितपुरमा विहीबार भएको निकै रोचक खेलमा वडा नम्बर २ लाई…