२८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026

पुनर्स्थापनापछिको पहिलो संसद् बैठक आजः यस्तो छ कार्यसूची

काठमाण्डौँ ।सरकारको नेतृत्व गरिरहेको नेकपाभित्रको विवाद उत्कर्षमा पुगिरहेको बेला प्रतिनिधिसभाको सातौँ अधिवेशन आजदेखि सुरु हुँदैछ । संवैधानिक व्यवस्थाअनुसार सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको पहिलो बैठक २३ फागुन अपराह्न ४ बजेका लागि आह्वान गरेकी छन् । सर्वोच्च अदालतको प्रतिनिधिसभा पुनर्स्थापनाको आदेशानुसार प्रतिनिधिसभाको सातौँ अधिवेशन बस्न लागेको हो । यसअघि नेकपाभित्रको विवाद तीव्र भएपछि प्रधानमन्त्री केपी…