२८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026

प्रदेश नं. पाँचको अस्थायी मुकाम रुपन्देही, प्रमुखमा झा

काठमाडौं, ३ माघ । सरकारले सातवटा प्रदेशका प्रमुख र प्रदेशका अस्थायी राजधानी तोकेको छ । मन्त्रिपरिषदको आजको बैठकले प्रदेश नम्बर १ को विराटनगर, २ को जनकपुर, ३ को मकवानपुर, ४ को पोखरा, ५ को रुपन्देही, ६ को सुर्खेत र ७ को धनगढीलाई अस्थायी राजधानी तोकेको हो । यस्तै प्रदेश प्रमुखमा प्रदेश नम्बर १ को प्रमुखमा…