३ भदौ २०८३, बुधबार | Wed Aug 19 2026

बुटवलको सुकुम्बासी बस्तीमा आक्रमण, तीनजना घाइते

रुपन्देही, २७ पुस । रुपन्देहीको बुटवल–११ पश्चिम मजुवा दानव नदीको छेउमा बसेका भूमिहिन सुकुम्बासी महिलामाथि आक्रमण भएको छ । फलामको छड लगायतका हतियार लिएर आएको एक समूहले आक्रमण गर्दा तीनजना महिला घाइते भएका छन । हिउँदको चिसोबाट बच्न बासका लागि टहरा बनाएर बस्न लागेका बेला टोल समितिका अध्यक्ष सुहाबहादुर नेपालीको नेतृत्वमा आएको टोलीले आक्रमण गरेको…